बस दुर्घटना, खानीमा काम गर्ने २१ जनाको मृत्यु « Khabarhub

बस दुर्घटना, खानीमा काम गर्ने २१ जनाको मृत्यु


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी चीनको स्वशासित क्षेत्र भित्री मङ्गोलियामा रहेको खानी नजिक भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार खानीमा काम गर्ने कामदार बोकेको सवारी दुर्घटना हुँदा अरु २९ जना घाइते भएका छन् ।

निकै जोदिमपूर्ण मानिने चिनका खानीहरुमा दुर्घटना हुँदा वर्षेनी सयौँको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : २१ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्