स्वास्थ्यमा समस्या भएपछि तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री राणा रिहा « Khabarhub

स्वास्थ्यमा समस्या भएपछि तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री राणा रिहा


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्। राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको दंगामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि राणालाई श्रीमतीको जिम्मा लगाइएको हो । प्रहरीले क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै नेता राणालाई श्रीमतीको जिम्मा लगाएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तीनकुनेको घटनापछि पक्राउ परेका राप्रपा महामन्त्रीको स्वास्थ्य संवेदनशीलतालाई बुझेर रिहा गर्नु स्वागतयोग्य भएको बताए।

उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेतालाई थुनामा राख्नु अन्नायपूर्ण र नाजायज भएको बताएका छन्।
उनले आस्थाका आधारमा बन्दी बनाइएका सबैलाई शिना शर्त रिहा गर्न मागसमेत गरेका छन्।

यो पनि पढ्नुहोस्

राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ४० बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई