पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित « Khabarhub

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। अस्ट्रेलियामा ३ मेमा हुने निर्वाचनका लागि मंगलबार नै अर्ली भोटिङ सुरु भइसकेको छ। मतदान सुरु भए पनि प्रधानमन्त्री एन्थोनी अल्बानेज र विपक्षी नेता पिटर डटनले चुनावी अभियान स्थगित गरेका छन्।

साँझमा टेलिभिजनमा हुने बहस कार्यक्रम भने रोकिने छैन। अस्ट्रेलियाको कुल जनसंख्याको २० प्रतिशत क्याथोलिक छन्।संसारका क्याथोलिक मध्य ४० प्रतिशतको बसोबास रहेको ल्याटिन अमेरिकामा पप फ्रान्सिसको निधनमा शोकाकुल भएको छ।

स्पेनिस भाषाका ज्ञाता पोपले ल्याटिन अमेरिकाका गरिब तथा निसाहयका लागि आफ्ना भनाइ राख्ने गर्थे। यस करण पनि पोपको निधनमा शोक मनाइएको छ। अर्जेन्टिनामा सात दिन शोक मनाइने भएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ५३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था