फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना | Khabarhub Khabarhub

फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नटिङघम फरेस्टले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ।

इङ्लिस प्रिमियर सिपको सोमबार भएको खेलमा फरेस्टले टोटनहाम हस्ट स्पर्सलाई २–१ ले हराएको हो। जितसहित फरेस्ट तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

पाँचौँ मिनेटमा इलियट एन्डरसनको गोलमा अग्रता लिएको फरेस्टका लागि १६ औँ मिनेटमा कृश उडले गोल गरे। सानदार फर्ममा रहेका उडले यस सिजनको प्रिमियर सिपमा १९ गोल गरेका छन्।

खेल सकिन तीन मिनेट बाँकी रहँदा ८७ औं मिनेटमा रिचार्लीसनले टोटनहामका लागि गोल फर्काए।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : १२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी