नेप्सेमा ९.९६ अंकको गिरावट, १६० कम्पनीको मूल्य घट्यो | Khabarhub Khabarhub

नेप्सेमा ९.९६ अंकको गिरावट, १६० कम्पनीको मूल्य घट्यो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ९.९६ अंकले घटेको छ । मंगलबार भएको शेयर कारोबारमा नेप्से घटेर २६८८.३२ अंकमा पुगेको हो ।

बुधबार नेप्सेमा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार बराबरको शेयर कारोबार हुँदा १६० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा होटेल, म्यानुफ्याक्चरिङ र अन्य उपसमूह बाहेक सबै समूहको सूचक घटेको छ ।

 आज नेप्सेमा भएको शेयर कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट भेभलपमेन्ट बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ५९ बजे

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू

भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो रकमसहितको २७ जना

एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने?

काठमाडौँ- नेकपा एमालेले भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि

दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ?

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट