३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार  « Khabarhub

३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंककले घटेको छ । आज नेप्से १.२० प्रतिशतले घटेर २६५५.९४ विन्दुमा झरेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर कारोबार भएको छ । 

२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  ३०८ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार १४० पटक शेयर किनबेच भएको छ । 

आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समुह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३९ अंककले बढेको छ भने म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी विकास बैंक समूह २.०९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.३० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ४७ बजे

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण