फ्यानको दिल धड्काउने अनन्या पाण्डेको सुन्दरता (तस्वीरहरु) « Khabarhub

फ्यानको दिल धड्काउने अनन्या पाण्डेको सुन्दरता (तस्वीरहरु)


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका अनन्या पाण्डेलाई डेब्यु फिल्मले नै चर्चामा ल्यायो । टाइगर श्राफसँग चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’ मार्फत बलिउड फिल्ममा डेब्यु गरेकी अनन्याले लाखौँ फ्यान कमाइसकेकी छिन् । भलै यो फिल्मले व्यावसायिक सफलता हात पारेन ।

अनन्या आफ्नो सुन्दरताका कारण सधै चर्चामा छिन् । चर्चित कलाकार चंकी पाण्डेकी छोरी अनन्या यतिबेला चलचित्र ‘पति पत्नी और मे’ मा व्यस्त छिन् । उनले इशान खट्टरसँग अर्को चलचित्रमा काम गर्ने पनि चर्चा छ ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने अनन्या आफ्ना फ्यानमाझ नयाँ तस्वीरका माध्यमबाट अपडेटमा रहने गर्छिन् । तस्वीरमा हेरौँ अनन्याको सुन्दरता:

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : २७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा