धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने | Khabarhub Khabarhub

नेपाल सुपर लिग

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखरा फाइनलमा प्रवेश गरेको हो ।

पोखराका लागि स्टेफन समिर विनोङले निर्णयक गोल गरे । अतिरिक्त समयको तेस्रो मिनेटमा पोखराका लागि विनोङले निर्णयक गोल गरेका हुन् ।

पाेखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : २६ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी