गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी « Khabarhub

गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ। यो जितसँगै रियलले अङ्क तालिकामा चार अंकको फरक बनाएको छ। रियललाई जित दिलाउने क्रममा आर्डा गुलरले २१ औँ मिनेटमा गोल गरे।

शनिबार हुने कोपा कप फुटबलमा बार्सिलोनासँग फाइनलको तयारीमा रहेको रियलले पहिलो रोजाइको टोलीमा ६ परिवर्तन गरेको थियो।

गएराति नै भएका स्पेनिस ला लिगाका अन्य खेलमा एथलेटिक क्लबले लास पल्मासलाई १-० ले हरायो। सेल्टा भिगोले भिल्लारियललाई ३-० ले तथा डेपोर्टिभो अल्भासले रियल सोसिडाडलाई १-० ले हरायो।

पाँच खेल बाँकी रहँदा बार्सिलोनाको ७६ तथा रियल म्याड्रिडका ७२ अंक छ। एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ६३ अङ्कसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ०१ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा