आर्सनलसँगको बराबरीपछि उपाधिका लागि लिभरपुललाई एक अंकको खाँचो « Khabarhub

आर्सनलसँगको बराबरीपछि उपाधिका लागि लिभरपुललाई एक अंकको खाँचो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुललाई इङ्लिस प्रिमियर सिपको उपाधि जित्नका लागि एक अङ्क मात्र बाँकी छ। शनिबार टोटनहाम हस्टस्पर्ससँगको खेलमा लिभरपुललाई एक अङ्क आवश्यक छ। बुधबार भएको खेलमा क्रिस्टल प्यालेस र आर्सनलले २-२ गोलको बराबरी खेले।

घरेलु भूमिमा भएको खेलमा आर्सनलले तेस्रो मिनेटमा नै ज्याकोब किबिरको हेड गोलमा अग्रता लिएको थियो। २७ औँ मिनेटमा क्रिस्टल प्यालेसका एबरेजी एजले गोल गरे। लियोनार्डो ट्रोसार्डले मध्यान्तर अघि गोल गरे।

जियान फिलिप माटेटाले प्यालेसका लागि अर्को पटक बराबरी गोल गरे। ७९ अङ्क भएको लिभरपुलको ५ खेल बाँकी छ । ६७ अङ्क भएका दोस्रो स्थानको आर्सनलको चार खेल बाँकी छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : २५ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको