‘अंगुरको झुप्पो’ : आशिफ र गरिमाको अभिनय, छैनन् लिड हिरो सौगात « Khabarhub

‘अंगुरको झुप्पो’ : आशिफ र गरिमाको अभिनय, छैनन् लिड हिरो सौगात


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ गीत सार्वजनिक भएको छ । 

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको स्वरमा ‘अंगुरको झुप्पो’ शीर्षकको गीत शुक्रबार सार्वजनिक भएको हो । यस गीतमा शब्द गायक काफ्लेकै रहेको छ । 

यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । फिल्मका केन्द्रीय कलाकार भने यस गीतमा सहभागी छैनन् । 

यस गीतले फिल्ममा आशिफ र गरिमा प्रेमी–प्रेमिकाको भूमिकामा रहेको संकेत गर्छ । गीतको भिडियोमा गरिमा प्रेमीले प्रेम गर्ने शैलीबाट असन्तुष्ट देखिन्छन् । सोहीकारण रिसाएकी प्रेमीकालाई आशिफले फकाउन प्रयत्न गरेको देखिन्छ । 

‘जन्ते बाख्रो’का निर्देशक सिमोस सुनुवार हुन् ।  प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको यस फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : १४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा