कांग्रेस संसदीय दलको बैठक बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

बुधबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठक अघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

केपी ओली नेतृत्वको सरकार प्रतिपक्षीलाई पेलेर अघि बढिरहेको भन्दै कांग्रेसले त्यसको प्रतिवाद कसरी गर्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल गर्ने जनाइएको छ ।

संसदमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउने विषयमा छलफल गर्न लागिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुसालले बताइन् ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ५८ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा