नारायण थापाको ‘कुनै दिन भेट होला’ सार्वजनिक (भिडियो) « Khabarhub

नारायण थापाको ‘कुनै दिन भेट होला’ सार्वजनिक (भिडियो)


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक नारायण थापाले नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘कुनै दिन भेट होला’ बोलको गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । आधुनिक युवायुवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पर्षी शब्द गीतमा उनिएको छ ।

प्रकाश धितालको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा सुस्मिता अधिकारी, कमल सिंह र जीवन आचार्यको अभिनय रहेको छ ।

रामेछापमा जन्मेकी मोडल अधिकारी सानैदेखि अभिनय, नृत्यमा चाख राख्थिन् । स्कुल, कलेजमा हुने विभिन्न नृत्य प्रतियोगितमा भाग लिएकी उनी मोडलिङ उनको रुचिको विषय हो । उनको अहिलेसम्म तीन वटा म्युजिक भिडियो सार्वजनिक भईसकेको छ ।

फुसर्दको समयमा साथीभाई, तथा परिवारसँगको सामिप्यमा रमाउने उनी घुम्न तथा साहसिक खेलकुदमा सहभागी हुने गरेकी छिन् ।

आफूलाई आफ्नो अंग मध्ये सबैभन्दा आँखा मन पराउने उनी सबैलाई समान तथा सकारात्मक भावले हेर्ने गरेको उनी दाबी गर्छिन् ।

यही क्षेत्रबाट नै आफ्नो छुट्टै पहिचान बन्ने उनले विश्वास लिएकी छिन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : २५ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको