१४ अंकले घट्यो नेप्से, कारोबार कति ? « Khabarhub

१४ अंकले घट्यो नेप्से, कारोबार कति ?


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ । आज नेप्से ०.६४ प्रतिशतले घटेर २६४७ विन्दुमा आएको हो । 

आज नेप्से घट्दा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर कारोबार भएको छ । 

आज ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 
यस्तै ३२७ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ९९८ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : ०० बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा