घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत « Khabarhub

घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपमा घाइते भएकी पत्रकार सबिना कार्कीको उद्धार गर्ने प्रहरी पुरस्कृत भएका छन् ।

झडपका क्रममा घाइते भएकी पत्रकार कार्कीलाई प्रहरी वृत्त, मालीगाउँमा कार्यरत प्र.स.ह. तारा बहादुर घर्तीले तत्लका उद्धार गरि नजिकको अस्पताल पुयाउन सहयोग गरेका थिए । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पुरस्कृत गरेको हो ।

आइतबार शिक्षकहरुको आन्दोलनबारे समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा पत्रकार कार्की घाइते भएकी थिइन् ।

उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : ४० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार