दाँतको उपचार गर्न अस्पताल गए प्रचण्ड | Khabarhub Khabarhub

दाँतको उपचार गर्न अस्पताल गए प्रचण्ड


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि अस्पताल गएका छन् ।

अध्यक्ष प्रचण्ड ललितपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले अस्पताल पुगेर दाँतको परीक्षणसँगै दाँत सफा गराएका उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ३५ बजे

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका

यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतिको काम धमाधम भइरहेको छ ।