सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी « Khabarhub

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । उन्मुक्ति पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन्। 

यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको सांसद लालवीर चौधरीको भनाइ छ। 

चौधरीले भने, ‘सरकारले प्रतिशोध साँधेपछि हामीले सरकारबाट बाहिरिने तयारी गरेका छौँ. आज बेलुकासम्ममा निर्णय आउँछ।’ 

नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक राज्यमन्त्री छन्। उनले आजै राजीनामा दिने बुझिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ०५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।