८ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार  | Khabarhub Khabarhub

८ अंकले घट्यो नेप्से, ९ अर्ब बढीको कारोबार 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अंकले घटेको छ । आज नेप्से ०.३० प्रतिशतले घटेर २६२३.८३ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ७७७ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये हाइड्रोपावर, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढको छ भने बाँकी अरु सबै समूह घटेको छ । आज बसैभन्दा बढी हाइड्रो समूह ०.६१ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह १.२४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा ०.०७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ३१ बजे

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा