जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका « Khabarhub

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन्। महासङ्घ नवौँ राष्ट्रिय महाधिवेशनबाट सुब्बालाई अध्यक्षमा चयन गरिएको हो।

यस्तै उपाध्यक्ष अशोक राई, नमुना शर्मा चयन भएका छन् । महासचिव आरसी नेउपाने चयन भएका हुन्। महासङ्घको महाधिवेशन बुधबार सम्पन्न भएको थियो। सुब्बा यसअघि उपाध्यक्ष थिइन्।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ५८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि