मजदुर दिवसमा जिफन्टको र्‍याली (तस्बिरहरू) « Khabarhub

मजदुर दिवसमा जिफन्टको र्‍याली (तस्बिरहरू)


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आयोजनामा बिहीबार १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा भृकुटीमण्डपबाट र्‍याली निकालिएको छ ।

भृकुटीमण्डपबाट निस्किएको र्‍याली सुनधारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप कार्यक्रम स्थलमा आउने छ । 

विभिन्न कार्यक्रम गरी आज मजदुर दिवस मनाइँदै छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

तस्बिरहरू : 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १ : २४ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ