गायक वासुदेवको गीत ‘बाचा गर माया’ सार्वजनिक « Khabarhub

गायक वासुदेवको गीत ‘बाचा गर माया’ सार्वजनिक


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक वासुदेव मिश्र र गायिका मन्दिरा मिश्रको स्वर रहेको गीत ‘बाचा गर माया’ सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियो ‘उनको आफ्नै युट्युबबाट सार्वजनिक गरिएको हो ।  

गीत नेपालको भूगोल सुहाउँदो तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा नेपालको ग्रामीण परिवेश र बेरोजगारीको अवस्थालाई देखाउन जाखिएको छ । 

गीतको शब्द लेखन र संगीत गायक वासुदेव मिश्र आफैँले गरेका हुन् । मिलन श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा जुना थापा र स्वयम् मिश्रको अभिनय रहेको छ ।

भिडियोको सम्पादन र रङ्ग संयोजन निर्देशक श्रेष्ठले नै गरेका छन् । गायक मिश्र सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा कार्यरत छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : १५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध