सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो  बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो  । 

त्यसैगरी, आज चाँदीको मूल्य  भने १५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १२ : १९ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र