साताको कार्टुन : ‘स्टन्ट’ गरेर देश बन्दैन ! « Khabarhub

साताको कार्टुन : ‘स्टन्ट’ गरेर देश बन्दैन !


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता सामाजिक सञ्जालमा एउटा वाक्यांश चर्चामा रह्यो–‘स्टन्ट गरेर देश बन्छ ? स्टन्ट गरेर देश बन्दैन !’

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेकपा एमालेको समर्थनमा भाषण गर्दै मेयर बालेन्द्र शाहप्रति लक्षित प्रहार गरेपछि सामाजिक सञ्जालमा उनी चर्चाको पात्र बनिन् ।

एमाले समर्थकहरुले सुनीताको प्रशंसा गरे भने बालेन्द्र शाहका समर्थकले चाहिँ सुनीताको चर्को आलोचना गरे । यही सन्दर्भलाई जोडेर यो साताको कार्टुन प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ०७ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक