आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै « Khabarhub

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

युनेस्कोले यस वर्षका लागि ‘एआई (कृत्रिम बौद्धिकता)लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय’ भन्ने नारा तय गरेको छ ।

एआईको सहायताले छिटो र सहज रिपोर्टिङ सम्भव भए पनि पत्रकारको पेशागत सुरक्षासँगै तथ्य, निष्पक्षता र पारदर्शितामा प्रश्न उठाइरहेको सन्दर्भमा यो नारा अर्थपूर्ण रहेको छ ।

सन् १९९१ मे ३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा पत्रकारहरूको सम्मेलन भएको थियो ।

यो दिवसले विन्डहुक घोषणापत्रको ऐतिहासिक सन्देश– स्वतन्त्र, निष्पक्ष र सुरक्षित प्रेस लोकतन्त्रको आधारशिलालाई पुनः स्मरण गराउँछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २४ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली