दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन् « Khabarhub

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन्


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ सदस्यीय टोली घोषणा गरेको छ ।

आउँदो जेठमा स्कटल्यान्डमा हुने सिरिजका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । २५ खेलाडीको सूचीमा कुशल मल्ल परेका छैनन् । पछिल्लो समय खराब लयमा रहेका मल्लले स्कटल्यान्ड सिरिज गुमाउने छन् ।

युवराज खत्री, शुभ कंशाकार, किरण ठगुन्ना, नन्दन यादव जस्ता युवा खेलाडीले भने दोस्रो चरणको क्याम्पका मौका पाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ४३ बजे

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी