नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ लिने « Khabarhub

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ लिने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बिहान साढे ११ बजे राज्यमन्त्री गर्बुजालाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पदबाट बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ४८ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार