एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित « Khabarhub

एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित भएको छ।

सांसदहरू जिल्लामा भएका कारण बैठक स्थगित गर्नुपरेको प्रमुख सचेतक मेटमणि चौधारीको भनाइ छ । 

चौधरी पनि गृह जिल्ला दाङ छन् । यस्तै प्रकाश ज्वाला लगायतका सांसदहरू पनि जिल्ला तीर भएकाले आज बस्ने भनिएको बैठक स्थगित भएको हो । 

अर्को बैठकको सूचना समाजवादीले जारी गरेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ५१ बजे

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष