कर्णालीका प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने « Khabarhub

कर्णालीका प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भएका छन् । उनी जेठ ५ गतेदेखि असार १३ गतेसम्म उपचारका लागि अमेरिका जाने भएका हुन् ।

जोशीलाई अमेरिकामा उपचारमा जानका लागि वैशाख १७ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले स्वीकृति प्रदान गरेको हो ।

प्रदेश प्रमुख जोशीको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएका काम सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने भएका छन् ।

मियाँलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ०४ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको