कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते प्रदेशसभाको बैठक गर्ने निर्णय गरेको छ ।

वैशाख २८ गते दिनको ३ बजे प्रदेशसभाको बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहरकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २३ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल