९ अंकले घट्यो नेप्से, कारोबार कति ?  | Khabarhub Khabarhub

९ अंकले घट्यो नेप्से, कारोबार कति ? 


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ९ अंकले घटेको छ । आज नेप्से ९.६२ अंकले घटेर परिसूचक २६१०.७६ विन्दुमा पुगेको हो। 

आज नेप्से ०.३६ प्रतिशतले घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ । ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

यस्तै ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६५ हजार ८८४ पटक शेयर किनबेच भएको छ । 

आज लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा बढेको छ भने बाँकी सबै समूह घटेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ५६ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो