शेयर बजारमा उछाल, एकैदिन ६२ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

शेयर बजारमा उछाल, एकैदिन ६२ अंकले बढ्यो नेप्से


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । आज एकैदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ । आज नेप्से २.३८ प्रतिशतले बढ्दा कारोबारमा पनि उछाल आएको हो । 

आज एकै दिन १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर कारोबार भएको छ । 
आज २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज बजारमा उछाल आउँदा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार २०५ पटक शेयर किनबेच भएको छ । 

बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.४७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.५३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ४६ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय