प्रि ओपन सेसन : नेप्सेमा एक अङ्कको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा एक अङ्कको वृद्धि


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा झिनो अङ्कको वृद्धि भएको छ ।

सेसन अवधिमा नेप्से १.०१ अङ्कले बढेर २६७४.७० को विन्दुमा पुगेर बन्द भयो ।

यस अवधिमा ५२ कम्पनीका ८९ हजार ५८६ कित्ता शेयर किनबेच हुँदा ४ करोड ५६ लाख ७४ हजार ६७४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबार भएका कम्पनीमध्ये २८ वटाको मूल्य वृद्धि हुँदा २४ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ११ : ०० बजे

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते