म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा « Khabarhub

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्ग्लिस क्लब प्रवेश गरेका छन्। म्यानचेस्टर युनाइटेड बिहीबार राति भएको दोस्रो लेग सेमिफाइनलमा एथलेटिक क्लबलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा युनाइटेड ३-० ले विजयी भएको थियो। खेलको ३१ औँ मिनेटमा माइकल जाउरेजिगरको गोलमा एथलेटिकले अग्रता लिएको थियो। बिहीबारको खेलका नायक भने माउन्ट भए।

सन् २०२३ मा चेल्सीबाट म्यानचेस्टर आएदेखि चोटसँग सङ्घर्ष गरेका माउन्टले मैदान प्रवेश गरेको १० मिनेट पछि नै पहिलो गोल गरे थिए। ७२ औँ मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी समयमा पनि गोल गरे। यस बिचमा कासिमेरो र हिजल्यान्डले युनाइटेडका लागि गोल गरेका थिए।

फाइनलमा म्यानचेस्टरले टोटनहाम हस्टस्पर्सको सामना गर्ने छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ४१ बजे

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान

तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ– पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त