शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने « Khabarhub

शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाही युवा शक्ति नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ ।

विहीबार विज्ञप्ति जारी गर्दै शाही युवा शक्ति नेपालले २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउँदै विभिन्न विरोधका कार्यक्रम गर्दै आएको जनाएको हो ।

यस वर्ष पनि देशैभरी कालो दिनका रुपमा मनाउन आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘जनभावना विपरि राजसंस्था, हिन्दुराष्ट्र र अखण्ड नेपाल संविधानमा उल्लेख नभएका कारण हाम्रो संगठनले संविधान र संविधान दिवसलाई बहिष्कार गर्दै आएका छौं ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : २८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार