साफ यु–१९ च्याम्पियनसिप : यस्तो छ श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती –११ | Khabarhub Khabarhub

साफ यु–१९ च्याम्पियनसिप : यस्तो छ श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती –११


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्नका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ ।

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा सुरु हुन लागेको खेलमा नेपाली टोलीको गोलपोस्ट भक्तबहादुर परियारले सम्हाल्ने भउका छन् ।

यस्तै विजय उराव र रञ्जित लामाले स्टाइकरका रुपमा नेपालले मैदान उत्रारेको छ । भने डिफेन्सको जिम्मेवारी कप्तान राम थापा, प्रशान्त मोक्तान र मदन पौडेललाई दिइएको छ । सरोज दर्लामी, लछु थापा, सुजन डंगोल, धर्मेन्द्र कुँवर र सुवास बमले मिडफिल्डको जिम्मा पाएका छन् ।

नेपाली टोली ३–५–२ को फर्मेसनमा मैदान उत्रिएको छ । नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल रहेको समूह बी को पहिलो खेलमा भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरिकसको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ५० बजे

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित

प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक जारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु भएको