युभेन्टस्को अविजित यात्रा कायम राख्न डेबेला नायक « Khabarhub

युभेन्टस्को अविजित यात्रा कायम राख्न डेबेला नायक


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीय सिरी ‘ए’ मा पाउलो डबेलाले गोल गरेपछि बोलोग्नाविरद्ध युभेन्टस्ले संघर्षपूर्ण जित हासिल गरेको छ । रेनाटो डालएरामा भएको खेलमा युभेन्ट्सले घरेल टोली बोलोग्नालाई १—० गोल अन्तरले पराजित गरेको हो ।

स्टार फरवार्ड पोर्चुगलका कप्तान क्रिष्टयानो रोनाल्डोले गोल गर्न नसकेपनि पाउल डेबेलाले गोल गरेपछि अविजित रहेको युभेन्टस्ले आफ्नो अविजित यात्रा कायम गर्न सफल भएको हो ।

खेलको ६७ औं मिनेटमा डेबेलाले गोल गरेपछि अग्रता लिएको युभेन्टस्ले घरेलु टोलीलाई दबाबमा राखे पनि गोल थप्न भने सकेन् । जीतसँगै युभेन्ट्स सिरी ए मा ६९ अंकसहित दोस्रो स्थानको नेपालीसँग १३ अंकको दुरी बनाउन सफल भएको छ ।

त्यस्तै, पराजित बोलोग्नाको १८ अंकमात्रै रहेको छ भने रेलिगेसनमा पर्ने सम्भावना पनि बलियो छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ०७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा