भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ « Khabarhub

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई स्वतन्त्रता दिलाइदिन भारतसमक्ष माग गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोच नेता मिर यार बलोचले बुधबार भारतसमक्ष पाकिस्तानको कब्जाबाट बलोचिस्तानलाई मुक्त गरिदिन आग्रह गरेका हुन् ।

पाकिस्तानले बलोचिस्तानमा दशकौँदेखि हिंसा, जबरजस्ती बेपत्ता र मानवअधिकार उल्लङ्घनका घटना गराउँदै आएको बताए । बलोच जनतालाई आफ्नो राष्ट्रिय निर्णय लिन सडकमा ओर्लिन पनि उनले आह्वान गरे ।

उनले भारतलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत सहयोगको अपिल गरेका छन् । भारत र पाकिस्तानबीच सैन्य टकराव थामिएपछि बलोच नेताको यस्तो आह्वान सार्वजनिक भएको हो । पाकिस्तानले लामो समयदेखि भारतको उक्साहटमा बलोचिस्तानमा पृथकतावादी गतिविधि हुने गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ५२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि