वर्षाको आँखामा ‘गाजलु’ « Khabarhub

वर्षाको आँखामा ‘गाजलु’


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षा राउत, मेलिसा खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘आँखामा गाजलु’ बोलको गीतमा रोशनी थापाको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत दीपक शर्माको रहेको छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोमा वर्षा, निराजन र मेलिसाको रोमान्स देख्न सकिन्छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी र टिमले खिचेका हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : ०४ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको