ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन् | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन्


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई कानुनविपरीत नियुक्त गरेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गत अर्थ समितिमा बोल्दै शाहीले यस्तो उल्लेख गरेका हुन् ।

उनले खासमा पौडेल गभर्नर बन्न अयोग्य रहेको पनि बताए । उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराए ।

गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको उनले उल्लेख गरेका छन् । नवनियुक्त गभर्नर पौडेलले कृषि विषय पढेको बताउँदै राष्ट्र बैंक सम्हाल्न नसक्ने पनि शाहीले जिकिर गरे ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : ०१ बजे

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम