आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल « Khabarhub

आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानिसले आचरण सुधार गरेमा असल समाज निर्माण हुने बताएका छन् । 

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित वडा कार्यालय प्राङ्गणमा स्थापना भएको गौतमबुद्धको प्रतिमा अनावरण गर्दै पोखरेलले समाज बिगार्ने खालका खानपिनलाई बहिष्कार गर्नुपर्ने बताए ।असल बानीले परिवार र समाजलाई असल बनाउँछ । वडा कार्यालयमा बुद्धका दिव्य उपदेशलाई आत्मसात गरेर काम गर्ने अपेक्षा गरेको बताए । 

कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य सुजिता शाक्यले गौतमबुद्धका विचार अनुशरण गर्दा नेपाल समाजमा बढ्दो नैराश्यतालाई हटाउन सकिने बताइन् । 

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले छिल्लीकोटको फेदीमा गौतमबुद्धको प्रतिमा स्थापना गर्दा यस क्षेत्रका पर्यटन क्षेत्रमा नागरिकको आकर्षण बढ्ने बताए  । -रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ४२ बजे

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको