म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि « Khabarhub

म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहामले उपाधि जितेको हो ।

टोलीलाई जित दिलाउने क्रममा खेको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोल नै निर्णायक बन्यो ।

टोटनहाम उपाधि सहित अर्को वर्षको च्याम्पियन्स लिगमा समेत छनोट भएको छ । म्यानचेस्टर युनाइटेडका लागि भने यो सिजन खराब बनेको छ । घरेलु लिगमा भने टोटनहाम १७ औँ तथा युनाइटेड १६ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : १२ बजे

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको