१० महिनामा साढे दुई करोड बढी कन्डम आयात | Khabarhub Khabarhub

१० महिनामा साढे दुई करोड बढी कन्डम आयात


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे दुई करोड बढी थान पुरुष कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा दुई करोड ५३ लाख ७१ हजार ५३४ थान पुरुष कन्डम आयात भएको हो ।

तथ्यांकअनुसार उक्त कन्डम १८ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको हो । 

कन्डम आयातबाट सरकारले १० महिनाको अवधिमा सात हजार रुपैयाँ राजस्व आम्दानी गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : ५४ बजे

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको

जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको

तिहारमा झिनियाँको माग उच्च

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी