१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात « Khabarhub

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ । 

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा तीन करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

विभागका अनुसार १० महिनामा आयात भएका दाँत कोट्याउने सिन्का मध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँको सिन्का काठबाट बनेका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : १३ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर