अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने « Khabarhub

अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समावेशी तथा आरक्षित कोटामा डाक्टर इन्जिनियर लगायत विशिष्टीकृत अध्ययन गर्ने व्यवस्था सरकारले हटाउने भएको छ ।

सरकारले आर्थिक सुधार कार्यान्वयन योजना, २०८२ स्वीकृत गर्दै विशिष्टीकृत सेवामा कोटा प्रणाली खारेज गर्ने कार्ययोजना अगाडि सारेको हो ।

‘विशिष्टीकृत सेवाहरू जस्तै डाक्टर, पाइलट, इन्जिनियर आदिमा कोटा प्रणालीले गर्दा उत्पादन ऋणात्मक बनेको हुँदा कोटा प्रणाली खारेज गर्ने’, सरकारको कार्ययोजनामा भनिएको छ ।

सो कार्ययोजना एक वर्षभित्र लागू भइसक्ने सरकारले जनाएको छ । सरकारले अगाडि सारेको कार्ययोजना कार्यान्वयन हुँदा विशिष्टीकृत शिक्षामा अब सबैले स्वतन्त्र प्रतिस्पर्धा गरेर मात्रै अध्ययन गर्न पाउने अवस्था सिर्जना हुने देखिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : १० बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता