प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से करिब साढे ४ अंकले बढेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४.४८ अंकले बढेर २६९३.०४ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

सेसन अवधिमा ४८ कम्पनीका ४१ हजार १५० कित्ता शेयर किनबेच हुँदा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमा २७ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ११ : ०० बजे

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६