सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी-कांग्रेस « Khabarhub

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी-कांग्रेस


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संसदमा दर्ता गरेको सुचना तथा प्रविधिसम्बन्धमा व्यवस्था गर्न विधेयकले सुचना प्रविधि क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको निष्कर्ष निकालेको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले संविधानलेसमेत प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गर्नेगरी सूचना प्रविधि विधेयकमा व्यवस्था राखिएको भन्दै कांग्रेसले सच्याउन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा सामाजिक सञ्जालका कतिपय बेथीति नियन्त्रण गर्न सरकारले सतर्कता राख्नु स्वभाविकै भएपनि सामाजिक सञ्जाललाई क्रमशः बन्द लगाउनेगरी सरकारले ल्याएको विधेयकको समर्थन गर्नै नसक्ने बताएको छ ।

कांग्रेसले फौजदारी संहितामा राखिएका केही व्यवस्थाले प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान सञ्चाउनुपर्ने आफ्नो एजेण्डा यथावत् रहेको भन्दै संहितामा रहेको प्रेस स्वतन्त्रतासम्बन्धी केही दफा संसोधन गर्न समेत आह्वान गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : २४ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति