अर्थमन्त्रीबाट राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ‘ब्रिफिङ’ « Khabarhub

अर्थमन्त्रीबाट राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ‘ब्रिफिङ’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ‘ब्रिफिङ’ गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेटका बारेमा जानकारी गराएका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।

सोही बजेटका बारेमा मन्त्री पौडेलले राष्ट्रपतिलाई ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ११ : ०६ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६