एकीकृत समाजवादीले बिहीबार कार्यकर्ता भेला गर्ने | Khabarhub Khabarhub

एकीकृत समाजवादीले बिहीबार कार्यकर्ता भेला गर्ने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनुका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए ।

यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा एकीकृत समाजवादीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ११ : ४४ बजे

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी

गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन

काठमाडौं – नुवाकोटमा आयोजित एक कार्यक्रममा शनिबार नेकपा माओवादी केन्द्रका

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

गलकोट– बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरा क्षेत्र केराखेतीले

मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण

काठमाडौं–  साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

एजेन्सी – रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका