हिमालयन लाइफ इन्स्युरेन्सले ८ प्रतिशत लाभांश दिने  « Khabarhub

हिमालयन लाइफ इन्स्युरेन्सले ८ प्रतिशत लाभांश दिने 


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन लाइफ इन्स्युरेन्सले शेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  

कम्पनीको बुधबार (जेठ १४ गते) बिहान बसेको सञ्चालक समिति बैठकले सेयर धनीहरूलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।   

हिमालयन लाइफले हाल कायम चुक्ता पुँजी ( अर्ब १४ करोड ३२ लाख ३७ हजार ३)६ रुपैयाँको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ०९ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले