पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री « Khabarhub

पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा लागेका छन् । प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्न नपाएपछि उनी पत्रकार सम्मेलन गर्ने तयारीमा जुटेका हुन् । 

गृहमन्त्री लेखकको सचिवालयले पत्रकार सम्मेलनको तयारी भइरहेको जनाएको छ । ‘संसदमा जवाफ दिने परिस्थिति नबनेको अवस्थामा ल्होत्से हल (संसद भवन) मा प्रेस मिट गर्ने तयारी छ,’ उनको सचिवालयले भन्यो । 

तर, पत्रकार सम्मेलनको समय भने तय भइसकेको छैन । ‘समय तोकिएको छैन,’ सचिवालयले भन्यो, ‘परिस्थिति हेरेर समयमै सूचना आउँछ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : २४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका